राजपा नेपालले आँधी प्रभावितलाई ५ लाख सहयोग गर्ने

काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बारा र पर्सामा आइतबार आएको हावाहुरी प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष सरदसिंह भण्डारीले सामबार एक विज्ञप्ति जारी गर्दै पीडितहरुका लागि पार्टीले राहतस्वरुप ५ लाख रुपैयाँ उपलव्ध निर्णय गरेको जनाएका छन् । त्यस्तै राजपाले आफ्ना नेता कार्यकर्ताहरुलाई राहत सहयोग संकलन … Continue reading राजपा नेपालले आँधी प्रभावितलाई ५ लाख सहयोग गर्ने